१५ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्यकर्मी खुशी

स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् । सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत