२३ बैशाख २०८१, आइतबार

Tag: स्वरोजगार सिर्जना

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा

पोखरा, १९ असार । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ