१५ बैशाख २०८१, शनिबार

Tag: स्मिता दाहाल

प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालमा नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको