१५ बैशाख २०८१, शनिबार

Tag: स्मार्ट लाइसेन्स

यातायात कार्यालयको चरम लापरबाही : धान खेतमा स्मार्ट लाइसेन्स

धनुषा, १३ कात्तिक । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई