२३ बैशाख २०८१, आइतबार

Tag: स्थानीय तहको चुनाव

निर्वाचन आयोगले मागेको भन्दा कम बजेटमा स्थानीय तहको चुनाव

काठमाडौं । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारले स्रोत जोहो गर्न चर्को दबाब परेपछि निर्वाचनका लागि माग भएको बजेट घटाएर सुनिश्चित गरिदिएको छ । चुनावका लागि दातृ निकायहरूबाट समेत अपेक्षाअनुरूप आर्थिक सहयोग आउन नसक्ने देखिएपछि