२३ बैशाख २०८१, आइतबार

Tag: सेना र विद्रोही

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा २० को मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् ।