१५ बैशाख २०८१, शनिबार

Tag: सूचीकृत

विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य सुस्त

काठमाडौं । तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ । सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान गरिएका अन्य १४ सम्भावित विश्व सम्पदा स्थलको