२३ बैशाख २०८१, आइतबार

Tag: सुदर्शन बराल

प्रदेश सरकारद्वारा गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्युप्रति दुःख व्यक्त

रुपन्देही, जेठ ८ । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । प्रदेश