२३ बैशाख २०८१, आइतबार

Tag: सुदर्शन

नेकपाको महासचिवबाट विप्लव निष्काशित, संयोजकमा धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कारवाहीमा परेर पदमुक्त भएका धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । आज बुधबारदेखि चितवनमा बसेको धर्मेन्द्र र हेमन्त पक्षको भेलाले महासचिव