२५ बैशाख २०८१, मंगलबार

Tag: सीसीएमसीको बैठक

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे छलफल गर्न सीसीएमसीको बैठक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक जारी रहेको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारीस्वरुप सीसीएमसीको बैठक बिहान ११ बजे