२४ बैशाख २०८१, सोमबार

Tag: सीमा बन्द

अर्थमन्त्री पौडेल भन्छन्, ‘तत्काल लकडाउन र सीमा बन्द हुँदैन’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने र सीमा बन्द नगरिने बताएका छन् । उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन सोचमा नभएको बताएका हुन् । पौडेलले सरकार बजेटको तयारीमा जुटेको