१२ जेष्ठ २०८१, शनिबार

Tag: सीआईबी

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो वसन्त चौधरीको बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीको बयान लिएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले चौधरीको बयान लिएको हो । सीआईबीले बोलाइएका चौधरीलाई