२३ बैशाख २०८१, आइतबार

Tag: सिद्धेश्वर शिवालय मन्दिर

संरक्षण नहुँदा सिद्धेश्वर शिवालय मन्दिरको अस्तित्व सङ्कटमा

बागलुङ, ६ माघ । विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिर जोगाउन गाउँले जुटेका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित मन्दिरको पुनः निर्माणसहित वृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो । “दशवर्षे गुरुयोजना बनाएर