१८ बैशाख २०८१, मंगलबार

Tag: सिद्धार्थ राजमार्ग

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा संकलन केन्द्रमा जोडिँदै कृषक

गण्डकी । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि