२० बैशाख २०८१, बिहिबार

Tag: साहित्य

साहित्यमा झापा विद्रोह : इतिहास नभुल्न खबरदारी

भद्रपुर, २० फागुन । ‘दुई–दुईवटा एक्सन भइसकेको र अब एक्सन गरिने सामन्तहरुको सूचीको हल्लाले झापा जिल्ला त हल्लिएको थियो थियो, देश नै एक प्रकारले थर्कमान थियो । ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे आउँदैन है जनवाद छमछम नाचेर’ भन्दै खुकुरी बोकेर निस्कनेको