४ जेष्ठ २०८१, शुक्रबार

Tag: साहित्य

आज पानी पर्‍यो

तीर्थराज भट्ट *** *** *** *** आज पानी पर्‍यो, साँझ पानी पर्‍यो। तापमा झोपडी जिन्दगानी पर्‍यो। आगलागी भयो भो सखापै चुरे, आगमा देश यो जानिजानी पर्‍यो। कम्पले ध्वस्त भो यो धरा धर्हरा, दु:खमा मक्ख यो राजधानी पर्‍यो। ती झुमा त्यो बिरे