१५ बैशाख २०८१, शनिबार

Tag: सामाजिक न्याय

‘समाजवादोन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्थाअनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित छैठौँ सामाजिक सुरक्षा दिवस कार्यक्रममा उनले भने, “सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा