२५ बैशाख २०८१, मंगलबार

Tag: सानेपा

नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा शुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुरु भएको छ । पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल गर्न लागिएको काँग्रेसका एक नेताले बताएका छन् । बैठक आज दिउसो