१५ बैशाख २०८१, शनिबार

Tag: सात घर बगायो

सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र