१५ बैशाख २०८१, शनिबार

Tag: साझा अधिकार

साझा अधिकारलाई संकुचित बनाइनुहुँदैन : मुख्यमन्त्री शाही

कर्णाली, २ असोज । नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा सङ्घीय प्रणालीको अभ्यास भइरहेको छ । सङ्घीय प्रणाली कार्यान्वयनका चरणमा