२० बैशाख २०८१, बिहिबार

Tag: सांसदहरुको बैठक

नेपाल समूहका सांसदहरुको बैठक जारी : राजीनामा बुझाएर सिंहदरवारवाट बाहिरिने

काठमाडौंं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको बैठक सिंहदरवारमा जारी रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन आज बिहान ९ बजेसम्मको