२४ बैशाख २०८१, सोमबार

Tag: सांसदले सोधेका प्रश्न

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको उत्तर दिंदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा नियमावली,