२२ बैशाख २०८१, शनिबार

Tag: सहमति नजिक

गठबन्धनमा महानगरको भागबण्डा सहमति नजिक : कांग्रेसलाई ३, अन्य पार्टीलाई १-१

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डा सहमति नजिक पुगेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा