८ जेष्ठ २०८१, मंगलबार

Tag: सहकारी प्रकरण

विपक्षी पाँच दलको एउटै माग : सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्छ

काठमाडौँ । विपक्षी पाँच दलहरु सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा एकमत देखिएका छन् । आज शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए