१४ बैशाख २०८१, शुक्रबार

Tag: सशस्त्र प्रहरी बल

भक्तपुरमा आफ्नै घरमै मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

काठमाडौँ । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन् । गोसाई भक्तपुर नगरपालिका-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुर स्रोतले बताएको हो । बिहे हुन एक महिना बाँकी रहँदा