२५ बैशाख २०८१, मंगलबार

Tag: सर्वसम्मत सभापति प्रस्ताव

निधिले भने- शेरबहादुरले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् । १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार निधिले अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी