२३ बैशाख २०८१, आइतबार

Tag: सर्पदंश

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि…

नारायणपुर, १० असोज । दाङको गढवामा भर्खरै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा दुई जना सर्पले डसेका बिरामीको सफल उपचार भएको छ । यही असोज ४ गते सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा सर्पदंश घटनाका दुई जना बिरामी उपचारबाट निको भएर घर