२५ बैशाख २०८१, मंगलबार

Tag: सरकारले सम्मान

विदेशबाट स्वदेश फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको