१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्मान

असल आमालाई सम्मान

दुल्लू । स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ । दुईमात्र सन्तान भएका, स्वास्थ्यको