१२ बैशाख २०८१, बुधबार

शहीदहरूको सम्मानसंगै शहीदका लक्ष्य/आदर्श पनि नभुलौं : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शहीदहरूको सम्मान गर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शहीदहरूको सम्मानसंगै शहिदका लक्ष्य/आदर्श पनि नभुल्न आग्रह गरेका छन् ।

आज सामाजिक संजालमा एक स्टाटस लेख्दै भट्टराईले भनेका छन्, “शहिदहरूको सम्मान गरैौं;संगसंगै शहिदका लक्ष्य/आदर्श नभुलौं!राणातन्त्रविरोधी शहिद संगसंगै पंचायती निरंकुशताविरोधी संघर्ष र मुख्यत: जनयुद्ध,जनआन्दोलन,मधेस विद्रोह/आन्दोलन,थारू विद्रोह,जनजाति आन्दोलन,दलित आन्दोलन लगायतका अग्रगामी आन्दोलनका शहिदको राष्ट्रिय सम्मानको व्यवस्था गरौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !