२३ बैशाख २०८१, आइतबार

Tag: समाचार

समाचारले बलेको चेपाङको चुल्हो

चितवन । फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ । जिल्लाका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ (प्रजा) समुदायका दुई प्रतिशत