२४ बैशाख २०८१, सोमबार

Tag: समयको आवश्यकता

गठबन्धन समयको आवश्यकता हो : सभापति बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धन समयको आवश्यकता भएको र यो न्यायपूर्ण रहेको बताएका छन् । काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति बाँनियाले गठबन्धन समयको