२४ बैशाख २०८१, सोमबार

Tag: सभामुखलाई ओलीको प्रश्न

सभामुखलाई ओलीको प्रश्न- अग्नि सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍ बैठकमा अग्निप्रसाद सापकोटालाई सभामुख हो कि गठबन्धनको प्यादा हो भनेर प्रश्न गर्ने बताएका छन् । आज सोमबार एमालेको भातृ संगठन युवा संघले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै