२३ बैशाख २०८१, आइतबार

Tag: सप्तकोशी

सप्तकोशीमा साढे तीन दशकयताकै उच्च बाढी, सबै ५६ वटै ढोका खोलियो

विराटनगर । कोसी प्रदेशका पहाडी जिल्लामा भारी वर्षाको कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव साढे तीन दशकयताकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब