२६ बैशाख २०८१, बुधबार

Tag: सत्ता गठबन्धनमा सहमति

गठबन्धनमा पालिका भागबण्डा : कुन दलले कहाँ पाए मेयर र उपमेयर ? (सहमतिपत्रसहित)

काठमाडौं । लामो रस्साकस्सी पछि अन्तत: पाँच दलीय सत्ता गठबन्धनका दलका नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलहरूको बैठकले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागबण्डाको