१४ बैशाख २०८१, शुक्रबार

Tag: सञ्जय साइबाबा

पूर्वराजा ज्ञानेन्द्र र सञ्जय साइबाबावीच भेटघाट

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र सञ्जय साइबाबावीच भेटघाट भएको छ । आज मंगलबार कोटेश्वर पुगेर पूर्वराजा ज्ञानेन्द्रले समाजसेवी साइबाबासँग भेट गरेका हुन् । उनले सत्य साइबाबाको ९६ औँ जन्मदिनका अवसरमा कोटेश्वरस्थित सञ्जय साइबाबाको निवास पुगेर उनलाई भेट गरेका हुन्