७ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र र सञ्जय साइबाबावीच भेटघाट


पूर्वराजा ज्ञानेन्द्र र सञ्जय साइबाबावीच भेटघाट

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र सञ्जय साइबाबावीच भेटघाट भएको छ । आज मंगलबार कोटेश्वर पुगेर पूर्वराजा ज्ञानेन्द्रले समाजसेवी साइबाबासँग भेट गरेका हुन् ।

उनले सत्य साइबाबाको ९६ औँ जन्मदिनका अवसरमा कोटेश्वरस्थित सञ्जय साइबाबाको निवास पुगेर उनलाई भेट गरेका हुन् ।

नेपालका सञ्जय साईबाबालाई साईबाबाको अवतारमा रुपमा मान्ने गरिन्छ । उनी समाजसेवा, परोपकार र आध्यात्मिक गतिविधिमा सहभागी हुने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !