१४ बैशाख २०८१, शुक्रबार

Tag: संसद पुनःस्थापना

सर्वोच्चले संसद पुनःस्थापना गर्छ, केही दिनपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको आब्हानमा आज शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँगको अन्तर्क्रियामा बोल्दै