१५ बैशाख २०८१, शनिबार

Tag: संवैधानिक परिषद

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोले कुनै कानुनी मान्यता पाउदैन : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोले कुनै कानुनी मान्यता नपाउने बताएका छन् । उनले आज सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका