१४ बैशाख २०८१, शुक्रबार

अध्यादेश फिर्ता नभएसम्म संवैधानिक परिषदको बैठकमा जान्नँ : सभापति देउवा


शेरबहादुर देउवा File Photo

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

शुक्रबार बसेको बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म आफू संवैधानिक परिषदको बैठमा सहभागी नहुने जनाएका थिए । बैठकमा देउवाले भने,‘अध्यादेश फिर्ता नलिएसम्म म संवैधानिक परिषदको बैठकमा जान्नँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !