२३ बैशाख २०८१, आइतबार

Tag: श्याम परदेशी

श्याम परदेशीको पक्राउ परेपछि पीडितहरु खुशी

१६ भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’ समातिएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् । परदेशीले एक लाख ऋण दिएर चार लाखको तमसुक गराउने, ऋण चुक्ता गर्दा पनि तमसुक नदिई अदालतमा मुद्दा चलाएर