१५ बैशाख २०८१, शनिबार

Tag: शेयर कारोवार

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै,