२५ बैशाख २०८१, मंगलबार

Tag: शिवा बस्नेत

चट्याङ लागेर बस्नेत घाइते

दाङ, ३० फागुन । तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते हुनुभएको हो । घरमै बसिरहेको अवस्थामा आज दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका