२४ बैशाख २०८१, सोमबार

Tag: शबाब विद्रोही

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु

मोगादिशु । सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले