२१ बैशाख २०८१, शुक्रबार

Tag: शपथ आज हुँदै

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज बिहान हुँदै

काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज बिहान हुँदै छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० बजे नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथग्रहणको कार्यक्रम राखिएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो