२५ बैशाख २०८१, मंगलबार

Tag: वृद्ध

वृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । नामथर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव