२३ बैशाख २०८१, आइतबार

Tag: विश्व हिन्दु महासंघ

बिश्व हिन्दु महासंघको युवा बिभाग प्रमुखमा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलाई विश्व हिन्दु महासंघले युवा विभागको प्रमुखको जिम्मेवारी दिएको छ । विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले महासंघले विद्यार्थी नेता शाहलाई कार्यकारिणी सदस्यमा मनोनित गरेर युवा