१४ बैशाख २०८१, शुक्रबार

Tag: विश्व

विश्वका सम्पूर्ण महिलाहरूलाई सबै क्षेत्रमा लडाइॅ लड्ने शक्ति प्राप्त होस् : डा. भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल र विश्वका सम्पूर्ण महिलाहरूलाई सबै क्षेत्रमा पूर्ण स्वतन्त्रता, समानता र सहभागिता प्राप्त गर्ने लामो लडाइॅ लड्ने शक्ति प्राप्त होस्हा भन्दै शुभकामना व्यक्त गरेका छन्। पुर्वप्रधानमन्त्री