२४ बैशाख २०८१, सोमबार

विश्वका सम्पूर्ण महिलाहरूलाई सबै क्षेत्रमा लडाइॅ लड्ने शक्ति प्राप्त होस् : डा. भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल र विश्वका सम्पूर्ण महिलाहरूलाई सबै क्षेत्रमा पूर्ण स्वतन्त्रता, समानता र सहभागिता प्राप्त गर्ने लामो लडाइॅ लड्ने शक्ति प्राप्त होस्हा भन्दै शुभकामना व्यक्त गरेका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सुभकामना दिएका छन्। उनले लेखेका छन्, “अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( ८ मार्च ) को उपलक्ष्यमा नेपाल र विश्वका सम्पूर्ण महिलाहरूलाई सबै क्षेत्रमा पूर्ण स्वतन्त्रता,समानता र सहभागिता प्राप्त गर्ने लामो लडाइॅ लड्ने शक्ति प्राप्त होस्, हार्दिक शुभकामना !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !