१४ बैशाख २०८१, शुक्रबार

Tag: विभाग अनुगमन

उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा राहदानी विभाग अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर अनुगमनमा पुगेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा आज बुधबार दिउँसो पुगेर उनले अनुगमन गरेका हुन् । नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेसंगै लामिछानेले विभाग पुगेर